आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, October 30, 2013

मतदाता शिक्षा समन्वय समिति गठन

शेरप्रसाद ढकाल
विजयश्वरी

रुकुमको विजयश्वरी गाविसमा मतदाता शिक्षा स्थानीय समन्वय समिति गठन गरिएको छ । गाविस सचिव यादव  पराजुलीको संयोजकत्व १४ सदस्यीय समिति गठन गरिएको हो । गाविसमा क्रियाशिल राजनैतिक दल, संघसंस्था लगायतका प्रतिनिधिहरु सदस्य रहेको समन्वय समितिको सदस्य सचिवमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपीका विजयश्वरी सामाजिक परिचालक रुपा शर्मा रहेकी छिन । संविधान सभा, निर्वाचन प्रक्रिया तथा मतदान गर्ने तरिकाका विषयमा मतदाताहरुलाई जानकारी गराउने उदेश्यले गठन गरिएको मतदाता शिक्षा समन्वय समितिले मतदाता शिक्षा स्वयंसेवकहरुले संचालन गर्ने घरदैलो कार्यक्रमको अनुगमन तथा आवश्यक सहयोग गर्ने बताइएको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |