आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, September 7, 2013

रुकुमका पाँच ‘डेथ’ तस्बिर

तिन बर्ष पहिले लिईएको सदरमुकाम खलंगाको कच्ची सल्ले एयरपोर्ट । तर यस बर्षदेखि उक्त एयरपोर्ट कालोपत्रे भैरहेको छ ।

पाँच बर्ष अघि लिईएको रुकुम खलंगामा रहेको कारागार शाखा । अहिले पुरानो र कच्ची संरचनालाई हटाएर नयाँ निमार्ण भएको छ ।

करिब एक दशक अघि लिईएको रुकुम भलाक्चा ५ बैरागीठाँटी बजार । 
हाल यस ठाउँ पहिरो तथा खोलाको कटानका कारण बजार बिस्तापित भएको छ ।

करिब एक दशक अघि लिईएको रुकुमको सदरमुकाम मुसिकोट खलंगाको थोरै बजार भएको तस्बिर ।
 हाल सदरमुकाम यसको चौगुणा बजार बिस्तार भएको छ ।

जिल्ला सदरमुकाम मुसिकोट खलंगाको शहिद मैदानमा निमार्ण गरिएको सहिद मञ्चको बिजोक अबस्थामा लिईएको तस्बिर । हाल उक्त ठाउँलाई ब्यबस्थित गरि रुकुमेली कोसेलीघरको स्थापना गरिएको छ ।
                                                                                                     शब्द/तस्बिर-मेगराज खड्का

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |