
नेपालगंज
पैसामा अल्झिएको जिन्दगी उपन्यास प्रकाशन भएको दुइ हप्तामा २००बटा पुस्तक बिक्रि भएको नौलो बिहानी साहित्यिक मन्चले जनाएको छ । युवा पत्रकार हुमहरी भटटराईद्धारा लिखित यो उपन्यास सामाजिक परिबेशमा आधरित रहेको छ । उपन्यासमा गा्रमिण स्तरमा आर्थिक अभाबले त्यस ठाउका मानिसले कस्तो खाले समस्या भोगिरहेका छन, उनि उनिहरुले आपना छोरा छोरीलाई पढाउनको लागी कस्तो खाले सर्घष गर्नु पर्छ । , उच्च शिक्षा हासिल गर्नकोलागी गाउ छोडेर राजधानी जाँदा एउटा बिद्यार्थीले डेरा पाउन कति मुस्किल रहेको अनि घर बेटीले बिद्यार्थीलाई हेर्न हेपाहा प्रबृति जस्ता बिद्यार्थीले भोगेका कठिनइहरुलाई उपन्यसमाले उठाएको छ । पैसाको अभावमा अहिले जुन खालको बिकृति र बिसगति बढेको छ आज हरेक मानिस पैसाको खोजिमा नै आपनो घर परिबार आपन्त र साथी भाइ अनि आपनो देश छोडेर तेसो्र मुलक लागेको छ , यी र यस्ता खाले समस्या पैसाको अभाबको परिपुर्ति लाई पुरा गर्नको लागी युवा हरु बिदेश पलायन भएका छन । गा्रमिणस्तरको जिवन बिताइरहेको मानिस उच्च शिक्षा हासिल गरेर आपनै गाउमा आएर आपनो समाजको सेबा गरिरहेको सन्र्दभलाई पनि उपन्यासले जोड दिएको छ ।
0 comments:
Post a Comment