आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Tuesday, September 24, 2013

हतियार बुझाउन जिल्ला प्रशासनको आग्रह

आहा सञ्चार
रुकुम

जिल्ला प्रशासन कार्यालय रुकुमले इजाजत पत्र सहितका हतियार प्रशासनलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले सुचना जारी गर्दै आगामी संविधान सभाको निर्वाचनलाई भयरहित बनाउन केही समयको लागि आफुसंगको हतियार बुझाउन आग्रह गरेको हो । यही असोज ६ गते भित्रै आफुसंगको हतियार प्रहरी वा प्रशासन कार्यालयमा बुझाई सहयोग गर्नु अनुरोध गरेको छ । प्रशासनमा आएका हतियाहरु निर्वाचनको मत परिणाम घोषणाको ७ दिन पछि पुःन सम्बन्धित व्यक्तिलाई फर्काइने पनि प्रशासनले प्रस्ट पारेको छ ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |