आहा सञ्चार
हालैको एक अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सम्भोग सम्बन्धी सपना बढी देख्ने गरेका छन । यता महिलाहरु भने ऐठन पर्ने तथा डराउने खालका सपना बढी देख्दछन् । क्यानाडाको मेन्टिरयल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ११ वर्ष लगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षको उमेरमा महिला तथा पुरुष दुवैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ । अध्ययन अनुसार सम्भोगका विषयमा महिला र पुरुष दुवैले सपना देख्छन् तर त्यसको मात्रा महिलाको तुलनामा पुरुषमा बढी हुन्छ । अधिकांश पुरुषको सपनाको विषय सम्भोग हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सम्भोगको सपना देख्छन । सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए, त्यसमा लड्ने, पौड्ने, डुब्ने, सर्प, बाढी तथा दाँत खसेको जस्ता पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित रुपमा सम्भोगको सपना देख्छन । धेरै महिला अर्थात् ८३ प्रतिशतले सपनामा आफूलाई कसैले पछ्याएको देख्छन् । यस्तै मरेको, अपांग भएको तथा सर्पले डसेको सपना पनि महिलाहरुले नै बढी देख्छन् । महिला र पुरुष दुवैले समान रुपमा देख्ने सपना भनेको कुनै ठाउँमा लडेको सपना हो । स्रोत ः फ्रिनेपाल डटकम

0 comments:
Post a Comment