आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, May 3, 2013

यस्ता महिलाहरुसँग टाढै बस्दा राम्रो


1(एजेन्सी)–समस्याबाट टाढा रहन चाहनुहुन्छ भने यस्ता प्रकारका महिलाहरुसँग टाढै रहँदा राम्रो । हामी यसको कारण बताउँछौँ ।
१.तपाईंको पूर्वप्रेमिकाः
यदि तपाईंको सम्बन्ध राम्रोसँग समाप्त भएको थिएन भने उनलाई दोहोराएर भेटिरहनु राम्रो होइन किनभने तपाईंहरु दुईबिच केहि गहिरो कुरा नमिलेर नै छुट्नुभएको थियो र त्यहि कुराले अहिले पनि समस्या नल्याउला भन्न सकिन्न त्यसैले उनलाई नभेट्दा नै राम्रो हुन्छ ।
२. तपाईंको सबैभन्दा मिल्ने साथीको बहिनीः
आफ्नो सबैभन्दा मिल्ने साथीको बहिनीसँग कुनै प्रकारको सम्बन्ध नराख्दा नै राम्रो हुन्छ । यसले तपाईंको साथीसँगको सम्बन्धमा चिसोपन ल्याउनुका साथसाथै बहिनीलाई चोट पुर्याएको अभियोगमा कुटाई खाने खतरा पनि बढ्छ ।
३. नराम्रो समाचार बनेका महिलाहरुः
उनीसँग डेटमा जाँदा रमाइलो होला तर यसले तपाईंलाई निकै समस्याहरुमा धकेलिदिन्छ । याद राख्नुहोस्, बिरामी हुनुभन्दा सावधानी अपनाउँदा नै राम्रो हुन्छ । प्रलोभनमा नपर्नुहोस्, यसले तपाईंको बाँकि जिन्दगी नै सखाप पार्न सक्छ ।
४. साथीको पूर्वप्रेमिकाः
साथीसँगको मित्रता कायम राखिरहन चाहनुहुन्छ भने उसको पूर्वप्रेमिकासँग डेटिङमा जान बन्द गर्नुहोस् । शब्दहरु साथीहरुको समूहमा घुम्छ जुन तपाईंको प्रतिष्ठाको लागि राम्रो हुँदैन । साभार-http://www.onlinegreatway.com

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |