आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, November 10, 2013

३३ दलद्धारा १० दिने आमड्ताल फिर्ता

काठमाडौं, २४ कात्तिक- आसन्न संविधान सभा निर्वाचन बहिस्कार अभियानमा लागेको नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले पूर्व घोÈित चुनाव बहिस्कार आन्दोलनका कार्यक्रमलाई परिमार्जित गरेको छ ।  आइतबार पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले आन्दोलनको स्वरुप  परिर्वतन गरि भोलि २५ गते मात्र आमहड्ताल  र २६ गतेदेखि मंसिर ५ गतेसम्म यातायात बन्द गर्ने निणर्य गरेको नेकपा–माओवादीले जनाएको छ ।
यसअघि नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आङ्खनो सहभागिताविना हुने चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै कात्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको थियो ।

1 comments:

http://abebedorespgondufo.blogs.sapo.pt/ said...

Very good.

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |