आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, December 1, 2016

मिनीट्रक दुर्घटना हुँदा ४ लाखको गल्ला समान क्षति

तस्बिर ः दिलिप थापाको फेसबुकबाट
मेगराज खड्का
रुकुम 
रुकुमको रुकुमकोटमा एक मालबहाक मिनिट्रक दुर्घटना भएको छ । रुकुम सदरमुकाम खलंगाबाट रुकुमकोटका लागि गएको बा १ क ९४९७ नम्बरको मिनिट्रक रुकुमकोट ३ मेलाभिरबाट ३ सय मिटर तल खसेको हो । 
मिनिट्रकधनी मोबिर खड्काका अनुसार मंगलबार राती दुर्घटनामा परि मिनिट्रक पुर्ण रुपमा क्षति भएको छ भने मिनिट्रकमा रहेको करिब ४ लाखको गल्ला मालसमान पनि क्षति भएको छ । एक्कासी ब्रेकफेल भएर दुर्घटना भएको उक्त मिनिट्रकका डाईभर भने हाम फालेर बाँच्न सफल भएको बताईएको छ । 


0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |