आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, November 30, 2016

रुकुम जिविसलाई एक लाख २५ हजार पुरस्कार

मेगराज खड्का
रुकुम १५, मंसिर ः सरकारले न्यूनतम् शर्त तथा कार्यसम्पादन मापन (एमसीपीएम) उत्तिर्ण भएका २६ जिविसलाई पुरस्कार दिने निर्णय गरेअनुसार जिल्ला विकास समिति रुकुमले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । 
आर्थिक बर्ष ०७१÷७२ मा जिविसहरूले गरेको उत्कृष्ट कार्यसम्पादनका आधारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुरस्कारको व्यवस्था गरिएको हो । रुकुम जिविस थप १५ प्रतिशत अनुदान रकम पाउने गरि ९ नम्बरमा उत्तिण भएको थियो । अंकभारका आधारमा स्थानीय निकायहरू एमसीपीएम उत्तिर्ण र अनुत्तिर्ण हुँदै आएका छन् । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |