सल्यान
बामे गाविस वडा न ८ बाझकोटकि ५६ बर्षिय गोरि बुढामगरको मृत्यु भएको छ । बुढामगरलाइ १४ गते बिहान आफ्नै घरमा सुतिरहेको बेला ओछ्याननै आयर सर्पले टोकेको थियोे । टोकेपछी उपचारको लागि नेपालगन्ज भेरी हस्पिटलमा लगिएको थियोे भने उनको उपचारकै क्रममा आज मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । मृतक्का १ छोरा र १ छोरी छन । केही समय पहिला मुलखोला गाविस वडा ३ रोकाय गाउका ३ जनालाई टोक्दा प्राथमिक उपचार पछी घर फर्केका थिए ।
0 comments:
Post a Comment