प्रेस सेन्टर नेपाल जिल्ला समिति रुकुमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । मेगराज खड्काको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गर्दै सदरमुकाम खलंगा मुसीकोटमा शुक्रबार सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले हरि गौतमलाई उपाध्यक्ष, गणेशकुमार सिर्पालीलाई सचिव, देवकुमार ओलीलाई सह सचिव र नारायण ओलीलाई कोषाध्यक्षमा चयन गरेको छ । समितिको सदस्यहरुमा मोहन विसी, डिल्लीबहादुर खत्री, मनिष खड्का, कर्मशाही घर्ती, प्रकाशशाही घर्ती, प्रमिला बुढा, मानबहादुर वटाला, दिपक गौतम, नन्दराम ओली, श्रीकृष्ण बुढा, गोविन्द पुन, सत्यबहादुर खत्री, कस्तुप नेपाली, गोपालसिं खड्का, पवित्रा खड्का र अभिराज ओली चयन भएका छन् । यसबारे थप जानकारी लिऔं २० तस्बिरबाट ।
 |
| सम्मेलनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि तथा प्रेस सेन्टर नेपालकी केन्द्रिय कार्यालय सदस्य लक्ष्मी पुन लगायतका अन्य अतिथिहरु |
 |
| पृष्ठभुमिका कृष्णसेन ईच्छुकको तस्बिर सहित सम्मेलन शुरु गर्ने तयारीको अवस्थामा । |
 |
| सम्मेलन सम्पन्न पछि खिचिएको सामुहिक तस्बिर |
 |
| सम्मेलनमा प्रमुख अतिथिको रुपमा आउनुभएकी पुनलाई रुकुमको कोशेली बुनाई झोला प्रदान गर्दै नबनिर्बाचित अध्यक्ष खड्का |
 |
| अध्यक्षमा चयन भएपछि आगामी दिनहरुमा गर्ने नीति कार्यक्रमका बारेमा प्रतिबद्धता गर्दै नबनिर्बाचित अध्यक्ष खड्का |
 |
| सम्मेलन उद्घाटन शत्रमा शुभकामना मन्तब्य दिदै नेकपा माओबादी केन्द्र रुकुमका संयोजक गोपाल शर्मा |
 |
| सर्बसम्मत चयन भएका सबै पदाधिकारी तथा सदस्यहरुलाई अबिर लगाएर बधाई दिदै अतिथिहरु |
 |
| सम्मेलनको बन्द शत्रमा सञ्चालन गर्दै अध्यक्षमण्डलका सदस्य गोपाल रेग्मी |
 |
| सम्मेलनको बन्द शत्रमा केन्दीय तथा प्रादेशिक सर्कुलर सुनाउदै प्रमुख अतिथि पुन |
 |
| सेन्टरको सम्मान ग्रहन गर्दै सहिद परिवार |
 |
| सम्मेलनमा सफलताको शुभकामना मन्तव्य दिदै सेन्टरका केन्द्रिय सदस्य ध्रुब बुढाथोकी |
 |
| सम्मानपत्र ग्रहन गर्दै प्रेस सेन्टरकी संस्थापक सदस्य कोपिला बिएम |
 |
| सम्मानपत्र ग्रहन गर्दै प्रेस सेन्टरकी संस्थापक सदस्य कमला रोका |
 |
| सम्मानपत्र ग्रहन गर्दै प्रेस सेन्टरका संस्थापक संयोजक ध्रुब बुढाथोकी |
 |
| कार्यक्रम संचालन गर्दै सेन्टरका सचिब गणेश शिर्पाली |
 |
| सम्मेलनमा शुभकामना मन्तब्य दिदै प्रेस युनियन रुकुमका सचिब दिनेश खड्का |
 |
| सम्मेलनमा शुभकामना मन्तब्य दिदै प्रेस चौतारी रुकुमका सचिब महेश केसी |
 |
| सम्मेलनमा शुभकामना मन्तब्य दिदै पत्रकार महासंघ रुकुमका कार्यबहाक अध्यक्ष आदर्श केसी |
 |
| नबनिर्बाचित अध्यक्ष खड्कालाई अबिर लगाएर बधाई दिदै सेन्टरका केन्द्रिय सदस्य बुढाथोकी |
 |
| सम्मेलनमा प्रतिबेदन प्रस्तुत गर्दै निबर्तमान अध्यक्ष बिर बहादुर मल्ल |
0 comments:
Post a Comment