रुकुम आठविसकोट ३, दाजे गाउँका आगलागी पीडित दलित बालबालिकाहरु ध्वस्त भएको घरछेउमा खेल्दै । आगलागीमा पोशाक संगै किताब कापी पनि जलेर नष्ट भएपछि एक दर्जन बढी बालकालिकाहरु बिद्यालय जानबाट बञ्चित भएका छन । बैशाख ११ गते भएको आगलागीमा त्यस गाउँका १० वटा घर पुर्ण रुपमा जलेर नष्ट भएका थिए । तस्बिर ः मेगराज खड्का
0 comments:
Post a Comment