आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, March 13, 2016

चरेस सहित दुई जना सार्बजनिक

मेगराज खड्का
रुकुम ३०, फागुन
जिल्ला प्रहरी कार्यालय रुकुमले लागुऔषध चरेस सहित २ जनालाई सार्बजनिक गरेको छ । प्रहरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्बजनिक गरेको हो । सार्बजनिक हुनेहरुमा ७ सय ग्राम चरेस सहित डोल्पा सर्मी ३, का २५ बर्षिय देबिदत्त बुढा र ८० ग्राम चरेस सहित रुकुम तकसेरा ६ का ३२ बर्षिय दिपक बुढा रहेका छन ।
 देबिदत्तलाई रुकुम बाट काठमाण्डौ जाँदै गरेको बसमा चेकजाँच गर्दा फेला पारिएको हो भने दिपकको भने सदरमुकाम खलंगा स्थित डेरामा लुकाईछिपाई राखेको अवस्थामा फेला परेको  रुकुमका प्रहरी प्रमुख रुपेश खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु दुबैलाई कानुन अनुसार कारबाहीका लागि जिल्ला अदालत रुकुममा प्रकृया अगाडि बढाईएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |