आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 21, 2016

बिव्यस अध्यक्षमा खड्का चयन

आहा सञ्चार संबाददाता
बाल कल्याण निमावि लाछिकोट मुरु ५, रुकुमको अभिभावक भेला सम्पन्न भएको छ । अभिभावक भेलाले बिर बहादुर खड्काको अध्यक्षतामा ८ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समितिको गठन गरेको छ । जसको सदस्यहरुमा तेज बहादुर ओली, टिका ओली, तुलाराम ओली, शंकर डाँगी, राम बहादुर खड्का, शिक्षक प्रतिनिधीमा कुवेर खडका र सदस्य सचिवमा प्रअ टिकाराम खडकालाई चयन गरेको छ । 
मुरु स्रोत केन्द्रका स्रोत व्यक्ति पूर्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अभिभावक भेलामा नयाँ शक्ति निर्माण अभियानका अभियन्ता अमर ओलीको विशेष आतिथ्यता रहेको थियो । अभिभावक भेलाको संचालन शिक्षक विष्णुकुमार खड्काले गरेको प्रअ खड्काले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |