आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Saturday, November 7, 2015

फर्केर हेर्दा

—    के.वी. ओली   (कान्तु)   २०७२।७।१४
                             
पुस माघको महिनाको जाडोलाई जितेर
चैत बैशाखको धुपलाई सजिलै सहेर
बर्षाको झरीलाई पनि थोपाथोपामा पन्छाएर
यै जीन्दगीमा दुःखका हजारौ पाईला कुल्चेर पनि
पहेलो भै फक्रेको हजारी फूल टिपुला भनेको थिए
बारीमा पाकेको फलको रस चाखुला भनेको थिए
घना र शितल छायामा बिसाउन चाहेको थिए
बसन्त पालुवाको कोमल माया पाउने आशमा थिए
दुईवटा डोरी गासुला भनि सोचेको थिए
सधै उसैको  खुशीमा हासुला भनेको थिए
किन्तु सारा ईच्छाहरु सपना मात्र भै दिएछन
छोपेर ल्याउन पछि लागें ती त दूर गै दिएछन

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |