आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, November 18, 2015

रुकुम प्रहरीले गर्यो बडा भोजको आयोजना


रुकुम २ मंसिर ः जिल्ला प्रहरी कार्यालय रुकुमले मंगलबार बडा भोजको आयोजना गरेको छ । दशै, तिहार तथा छठ पर्बको अवसरमा बडा भोजको आयोजना गरिएको प्रहरीले जानकारी दिएको छ । 
जिल्ला प्रहरी कार्यालय रुकुमको एक टोलीले खेलेको देउसी भैलोबाट संकलित रकमबाट चाडबर्षको अवसरमा सरोकारवाला निकायहरुमा निकटता र पुनमिलन गर्न भोजको आयोजना गरिएको रुकुमका प्रहरी प्रमुख गोबिन्द थपलियाले जानकारी दिए । 
कार्यक्रम जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधी, सरोकारवाला अन्य बिभिन्न निकायहरु तथा जिल्ला स्थित संचारकर्मीहरुको सहभागिता रहेको थियो ।  जिल्ला प्रहरी कार्यालय रुकुमले खेलेको देउसीभैलो कार्यक्रमबाट ७० हजार बढी रकम संकलन गरिएको बताईएको छ । 

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |