आहा सञ्चार
रुकुम
मंगलबार देखि जय आरोग्य मञ्च रुकुमले राहत संकलन गर्ने जानकारी दिएको छ । महाभूकम्पबाट पीडित समुदायहरुको लागि राहत संकलन गर्न लागेको हो ।
घाईते अशक्त पीडितहरुलाई राहात, बिपतको घडिमा सहयोगी हात भन्ने नारा सहित राहात संकलन गर्न लागेको मञ्चका अध्यक्ष समोज देवकोटाले जानकारी दिए । उनका अनुसार जिल्लाका बिभिन्न ठाउँमा टोली बनाएर राहात संकलन गर्ने र राहत संकलन कार्य एक हप्तासम्म चल्ने छ ।
यो अभियानमा सबैले सहयोग र सहकार्य गरिदिन मञ्चले अनुरोध गरेको छ । मञ्चद्धारा संकलित राहत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने मञ्चका अध्यक्ष देवकोटाले जानकारी दिए ।

0 comments:
Post a Comment