१०५ औं अन्तराष्ट्रिय नारी दिवसकै दिन सदरमुकाम खलंगा स्थित गिट्टी कुट्दै गरेका महिलाहरु । उनीहरुले गिट्टी कुटिरहेको ५ मिटर अगाडि त्रिभुवन जनता उमावि प्राङगनमा दिवसको अवसरमा औपचारिक कार्यक्रम सञ्चालन भैरहेको भएपनि उनीहरु त्यसमा सहभागी थिएनन् । तस्बिर ः मेगराज खड्का
0 comments:
Post a Comment