गोपाल रेग्मी
चौरजहारी
रुकुमको चौरजहारीमा दुई साता देखि विद्युत आपुर्ति सेवा वन्द भएको छ । विजयश्वरी ४, नाखिरामा रहेको ट्रान्समिटर जलेपछी सो क्षेत्रमा विद्युत आपुर्ति सेवा बन्द भएको हो । नाखिराको वाहुन गाउँ अगाडीको ट्रान्समिटर जलेपछि वडा नं ४ मा रहेका झन्डै ३ सय भरधुरी विद्युत सेवावाट वञ्चित भएका छन ।

केहि समय अघि परेको वर्षा संगैआएको हावाले रुख ढलेर विद्युत पोलमा ठोकिदा टा«न्समिटर जलेको वताईएको छ । विजयश्वरी हाड्रोपावर वाट वितरीत विद्युत सेवा उक्त क्षेत्रमा बन्द हुदा स्यालीवजार र एयरपोट लगाएतका ठाउँमा वसोवास गर्ने उपभोक्ताहरु मारमा परेका छन ।
0 comments:
Post a Comment