आहा सञ्चार
रुकुम
प्रेस चौतारी नेपाल रुकुमको पाँचौ जिल्ला अधिवेशन आइतबार मुसिकोट खलंगामा सम्पन्न भएको छ । अधिबेशनबाट दिपक संगम थापाको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भिमसिर्जन ओली, सचिवमा महेश केसी, सहसचिवमा अमरराज पुन र कोषाध्यक्षमा खिमानन्द शर्मा चयन भएको बताईएको छ । सदस्यहरुमा हिरा खड्का, चिना विक, नविन खड्का, नविन दाहाल, रामबहादुर शाह, हिरा परियार, राधा देवकोटा र भावना ओली रहेको छन ।

नबनिर्बाचित सचिब केसीले अधिबेशनबाट सर्बसम्मत नेतृत्व चयन गरेको दाबी आहा सञ्चारसंग गरेपनि चौतारी संग सम्बन्धीत केहि पत्रकारहरुले अधिबेशनमा एकलौटी निर्णय भएको भनेर सामाजिक सञ्जालहरुमा असुन्तुष्टि समेत पोखेका थिए । पाँचौं जिल्ला अधिवेशनबाट तोकिएको सयममै संबिधान जारी गर्न र पे्रस स्वतन्त्रता तथा ब्यबसायिकताको पक्षमा ५ बुंदे मुसिकोट घोषणा पत्र समेत जानकारी गरेको छ । अधिवेशनका लागि चौतारी केन्द्रीय अध्यक्ष राजेन्द्र अर्याल, सचिव टीका विष्ट, केन्द्रीय सदस्य तथा राप्ती अञ्चल इन्चार्ज सविन प्रियासन, केन्द्रीय सदस्यहरु सुरेशसुमन डाँगी र देविका जिएम रुकुम आएका थिए ।
0 comments:
Post a Comment