आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, January 8, 2015

बाकसमा २२ हजार रुपैयाँ

आहा सञ्चार
रुकुम


गरिब तथा पछाडी परेका समुदायका बिद्यार्थीहरुको शिक्षामा निरन्तरताको लागी सहयोग गर्नका लागि यूएमएन रुकुम तथा मिक नेपाल रुकुमको साझेदारीमा चन्दा बाकस स्थापना गरि रकम संकलन  भैरहेको छ ।
    छात्रबृत्ति सहयोग अन्र्तगत स्थानीय कोष बृद्घि अनुरुप छात्रबृत्ति कोष संकलन गर्नको लागि रुकुम जिल्लाको  सदरमुकाम खलङ्गाको कोेसेली घर र मिक नेपालको आफ्नै कार्यालयमा गरी २ वटा चन्दा बाकस स्थापना गरिएको हो । छात्रवृद्धि अक्षयकोष अभिबृद्घि को सुरुवात बिगत १ बर्ष अगाडी बाट भई अहिले उक्त बाकसमा २२ हजार ५ सय रुपैयाँ जम्मा भैसकेको छ ।
    उक्त कोषबाट अहिले  जनता उमाबि, पोखरामा कक्षा १० मा अध्ययन गर्ने  बिद्यार्थी लाई छात्रबृत्ति सहयोग भईरहेको युएमएन रुकुमका  वरिष्ठ शिक्षा अधिकृत कुल बहादुर  चौधरीले आहा सञ्चारलाई जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |