आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, November 9, 2014

प्रचण्ड दाङ हुदै रोल्पा आउने

दिपक बोहरा
दाङ

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिब कृष्ण बहादुर महरा भोलि (सोमबार) दाङ आउने भएका छन । 

पार्टिको कामको सिलसिलामा नेताद्धोय दाहाल र महरा दाङ हुदै रोल्पा जान लागेका हुन । अध्यक्ष दाहाल र महांसचिब महराले दिउसो २ बजे घोराहि नगरपालीकाको हलमा दाङ जिल्लाका पाटि अगुवा कार्यकर्ताहरु संग भेट घाट कार्यक्रम राखिएको एमाओवादी दाङका अध्यक्ष कुबेर ओलीले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |