आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Wednesday, August 27, 2014

दर खान गएकीलाई श्रीमानले ज्यान खाए

मनिष खड्का
रुकुम ११, भदौ

जिल्लाको गरायला गाविसका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । गरायला ४ निवासी प्रजित ओलीले श्रीमती विमला ओलीको हत्या गरेका हुन् । दुली ३ मा रहेको माईती घरमा जानेक्रममा उनले बाटोमै श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
तिज मान्न माईतीघरमा पु¥याउँछु भनेर जंगलको विचमा श्रीमतीको घाटि थिचेर हत्या गरेको प्रहरीको भनाई छ । श्रीमतीको हत्या गरेका प्रतिजलाई पक्राउ गरि अनुसन्धान भैरहेको रुकुमका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले जनाकारी दिए । 
श्रीमती हत्या गरि भागेका प्रजितलाई जिल्लाको पुर्तीमकाँडाबाट प्रहरीले पक्राउ गरेको हो । अभियुक्तले जंगलमा हत्या गरेको बताए पनि शव भने अहिले सम्म फेला पर्न नसकेको प्रहरी नायव उपरिक्षक कट्टेलले जानकारी दिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |