
रुकुम
एकिकृत नेकपा माओबादी जिल्ला समिति रुकुमले तेस्रो पुर्ण बैठक सम्म गरि जिल्ला समिति सदस्य, सल्लाहकार सदस्य तथा जिल्ला परिषद्को टुङगो लगाएको छ । यहि बैशाख १० र ११ गते सदरमुकामा आयोजना गरिएको चौथो जिल्ला सम्मेलनमा केहि बिबाद भएपछि ढिलो गरि जिल्ला समिति तथा परिषद्ले पुर्णता पाएको हो ।
त्यस बेला ५१ सदस्यीय पदाधिकारी चयन गर्नुपर्नेमा ३८ सदस्यीय जिल्ला समिति सदस्यहरु मात्र छनोट गरिएको थियो । पछि राष्ट्रिय सम्मेलन पश्चात असार १२ गते जिल्ला समिति सदस्यहरुको बैठकबाट गोपाल शर्माको अध्यक्षतामा अन्य पदाधिकारी सहित ४९ सदस्यीय जिल्ला समिति सर्बसम्मत चयन गरेको थियो । ५१ सदस्यीय जिल्ला समितिमा ३८ जना सम्मेलनबाट निर्बाचन तथा १३ जना जिल्ला समितिबाट मनोनित गर्ने प्राबधान रहेको छ । जसमा खाली रहेका २ जना महिला सदस्यहरु अझै पनि बाँकी रहेको र आगामी बैठकहरुबाट सदस्यको मनोनित गर्ने एमाओबादी रुकुमले जनाएको छ । त्यस्तै सदरमुकामा बसेको तेस्रो पुर्ण बैठकले २ सय ३२ सदस्यीय जिल्ला परिषद् समेत गठन गरेको छ । पोलिटव्युरो सदस्य हेमन्तप्रकाश ओली, केन्द्रीय सदस्य तेजवहादुर ओली र केन्द्रीय सल्लाहकार देविलाल गौतमको विशेष उपस्थिति र अध्यक्ष गोपाल शर्माको अध्यक्षतामा यहि साउन २६ देखि २८ गतेसम्म सदरमुकाम खलंगामा बसेको तेस्रो पुर्ण बैठकले जिल्ला समितिको अपुरो कामलाई पुरा गर्दै गाउँगाउँमा राजनैतिक तथा सांगठनिक कार्यक्रमलाई तिब्रता दिने निर्णय समेत गरेको छ । बैठक पछि पार्टी द्धारा जारी बिज्ञप्तीमा राजनैतिक कार्यदिशाका साथै राजनैतिक तथा वैचारिक विषयमा स्पष्ट भई बुझाईमा एकरुपता कायम भएको र अध्यक्षद्धारा संगठनात्मक कार्यविभाजन, राजनीति, उत्पादन र विकास निर्माण सम्वन्धि आगामी कार्ययोजना सहितको प्रस्तावमा एकमत द्धारा पारित भएको समेत उल्लेख गरिएको छ ।
जिल्ला परिषद्मा जिल्ला समिति सदस्य, सल्लाहकार समिति सदस्य, जनबर्गिय संगठनका प्रमुख र गाउँ समितिका अध्यक्षहरु रहेको छन भने जिल्ला समितिमा पनि जिल्लाको बिभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि छनोट गरिएको बताईएको छ । एमाओबादी जिल्ला समितिमा को को र कहाँ कहाँ बाट रहेका छन बिस्तृतमा हेर्नुहोस ।
१. गोपाल शर्मा (अनल) बिजयश्वरी
२. गोप्यश्वर के.सी. (राकेश) चौखावाँङ्ग
३. रामशुर बुढा (बीरता) काँक्री
४. धर्मबहादुर के.सी. (जिज्ञासु) बाँफीकोट
५. लुम्वीनी गौतम (प्रज्ञा) खलंगा
६. वुद्धिप्रसाद शर्मा (अनन्त) खलंगा
७. मेघवहादुर श्रेष्ठ (महेश) महत
८. जितमान पुन (मार्शल) काँक्री
९. विशाल शर्मा (विशाल) विजयश्वरी
१०. गोर्खवहादुर के.सी. (सन्देश) मग्मा
११. तेजेन्द्र खाममगर (रोशन राउटे) तकसेरा
१२. दिपेन्द्र वि.क. (मुस्कान) गरायला
१३. धनवीर ओली (शिशिरहीमाली) गरायला
१४. बिमला के.सी (चेतना) सीम्ली
१५. झक्कुप्रसाद घर्ती (अभियान) रुँघा
१६. पुनीराज घर्ती (रामेश) हुकाम
१७. सुवोधराज सीर्पाली (सुवोध) महत
१८. सर्वजीत घर्ती (योद्धा) दूली
१९. राधा रोका (भावना) खोलागाँऊ
२०. भुपालसिंह ओली (पृथ्वी) अर्मा
२१. बिर्खवहादुर विष्ट (केदार) गरायला
२२. मीनवहादुर ओली (होशियार) मुरु
२३. गणेश के.सी. (हिमाल) खारा
२४. बालाराम के.सी. (प्रभाकर) नुवाँकोट
२५. जयवहादुर पाँण्डे (पहाड) साँख
२६. धिरेण सीर्पाली (विमर्श) छिवाङ्ग
२७. रातो कामी (आर्टी) आठविसडाँडागाँऊ
२८. चन्द्रवहादुर वुढाथोकी (सागर) आठविसकोट
२९. अमृत वोहोरा (हरियाली) स्यालाखदी
३०. कविराम के.सी. (यातना) झुला
३१. धनमान पुन (सुवास) पोखरा
३२. दिनेश गुरुङ्ग (दिनेश) पिपल
३३. संगम रोका (विकल्प) हुकाम
३४. गजेन्द्र ओली (कैलाश) महत
३५. लालवहादुर विष्ट (प्रभात) चुन्वाँङ्ग
३६. उपेन्द्रलाल कामी (ओपेन्द्र) मोरावाँङ्ग
३७. निर्माण बुढा (रवि) कोल
३८. हर्कबहादुर बि.क.(जुझारु) रन्मामैकोट
३९. कुमारी वराल (विपना) रुकुमकोट
४०. दलसरी महतारा (दिला) पुर्तिमकाँडा
४१. मनकुमारी विष्ट (मञ्जु) चुन्वाँङ्ग
४२. कर्णवहादुर घर्ती (अणु) कोटजहारी
४३. टेकवहादुर पुन (छाया) पुर्तीमकाँडा
४४. शेरकुमार खड्का (गति) चुन्वाँङ्ग
४५. नन्दप्रसाद बुढा (सत्यमान) राँङ्गसी
४६. मधुरजंग खड्का (भीक्टर) प्वाँङ्ग
४७. डिल्ली चनेल (उत्तम) गोतामकोट
४८. महेन्द्र वुढा तकसेरा
४९. ध्रुब बुढाथोकी (दिपेश) खोलागाँऊ
१. गोपाल शर्मा (अनल) बिजयश्वरी
२. गोप्यश्वर के.सी. (राकेश) चौखावाँङ्ग
३. रामशुर बुढा (बीरता) काँक्री
४. धर्मबहादुर के.सी. (जिज्ञासु) बाँफीकोट
५. लुम्वीनी गौतम (प्रज्ञा) खलंगा
६. वुद्धिप्रसाद शर्मा (अनन्त) खलंगा
७. मेघवहादुर श्रेष्ठ (महेश) महत
८. जितमान पुन (मार्शल) काँक्री
९. विशाल शर्मा (विशाल) विजयश्वरी
१०. गोर्खवहादुर के.सी. (सन्देश) मग्मा
११. तेजेन्द्र खाममगर (रोशन राउटे) तकसेरा
१२. दिपेन्द्र वि.क. (मुस्कान) गरायला
१३. धनवीर ओली (शिशिरहीमाली) गरायला
१४. बिमला के.सी (चेतना) सीम्ली
१५. झक्कुप्रसाद घर्ती (अभियान) रुँघा
१६. पुनीराज घर्ती (रामेश) हुकाम
१७. सुवोधराज सीर्पाली (सुवोध) महत
१८. सर्वजीत घर्ती (योद्धा) दूली
१९. राधा रोका (भावना) खोलागाँऊ
२०. भुपालसिंह ओली (पृथ्वी) अर्मा
२१. बिर्खवहादुर विष्ट (केदार) गरायला
२२. मीनवहादुर ओली (होशियार) मुरु
२३. गणेश के.सी. (हिमाल) खारा
२४. बालाराम के.सी. (प्रभाकर) नुवाँकोट
२५. जयवहादुर पाँण्डे (पहाड) साँख
२६. धिरेण सीर्पाली (विमर्श) छिवाङ्ग
२७. रातो कामी (आर्टी) आठविसडाँडागाँऊ
२८. चन्द्रवहादुर वुढाथोकी (सागर) आठविसकोट
२९. अमृत वोहोरा (हरियाली) स्यालाखदी
३०. कविराम के.सी. (यातना) झुला
३१. धनमान पुन (सुवास) पोखरा
३२. दिनेश गुरुङ्ग (दिनेश) पिपल
३३. संगम रोका (विकल्प) हुकाम
३४. गजेन्द्र ओली (कैलाश) महत
३५. लालवहादुर विष्ट (प्रभात) चुन्वाँङ्ग
३६. उपेन्द्रलाल कामी (ओपेन्द्र) मोरावाँङ्ग
३७. निर्माण बुढा (रवि) कोल
३८. हर्कबहादुर बि.क.(जुझारु) रन्मामैकोट
३९. कुमारी वराल (विपना) रुकुमकोट
४०. दलसरी महतारा (दिला) पुर्तिमकाँडा
४१. मनकुमारी विष्ट (मञ्जु) चुन्वाँङ्ग
४२. कर्णवहादुर घर्ती (अणु) कोटजहारी
४३. टेकवहादुर पुन (छाया) पुर्तीमकाँडा
४४. शेरकुमार खड्का (गति) चुन्वाँङ्ग
४५. नन्दप्रसाद बुढा (सत्यमान) राँङ्गसी
४६. मधुरजंग खड्का (भीक्टर) प्वाँङ्ग
४७. डिल्ली चनेल (उत्तम) गोतामकोट
४८. महेन्द्र वुढा तकसेरा
४९. ध्रुब बुढाथोकी (दिपेश) खोलागाँऊ
0 comments:
Post a Comment