आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, February 9, 2014

रुकुममा एक किशोरीको मृत्यु

आहा सञ्चार
रुकुम


रुकुमको घेत्मा गाबिसमा एक किशोरीको माटो खन्ने क्रममा मृत्यु भएको छ । वडानम्वर ३ ज्यामिरकोटकि १८ बर्षिया रीता मल्लको घर लिप्ने माटो खन्ने बेला माथीबाट आएको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले जानकारी दिएका छन । 
अन्य साथीहरुसंगै माटो लिन गएका उनीहरु केहि खाडल भित्र गएर माटो खनीरहेका थिए भने केहि बारिरै थिए ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |