शेर प्रसाद ढकाल
चौरजहारी
रुकुमको चौरजहारीमा संचालनमा रहेको छैटौं राष्ट्रपतिकप रनिङ् सिल्ड प्रतियोगीता जारी रहेको छ । शीतल उच्च माध्यामिक विद्यालय चौरजहारीमा जारी रहेको प्रतियोगिताको पुर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री जनार्दन शर्मा प्रभाकरले ज्याव्लीङ्ग थ्रो गरेर खेलको आईतबार उदघाटन गरेका थिए ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगीतामा जिल्लाका ३६ वटा माध्यामिक तहका विद्यालयहरुले सहभागीता जनाएका छन । चौरजहारीमा २७ वर्ष पछि राष्टपति कप रनिङ्ग सिल्ड प्रतियोगीता आयोजना गरिएको हो ।
९ गते सम्म खेलकुद प्रतियोगीतामा चल्ने राष्टिय खेलकुद विकास समिति रुकुमका अध्यक्ष गजेन्द्र वहादुर वलीले जानकारी दिए ।
0 comments:
Post a Comment