आहा सञ्चार
रुकुम
जिल्लाको गरायला गाविसलाई खुला दिशा मुक्त क्षेत्र घोषणा गरिएको छ । शनिबार कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व सभासद विमला केसी र कार्यक्रमका विशेष अतिथि तथा जिल्ला विकास समिति रुकुमका कार्यक्रम अधिकृत चिन्तामणि दाहालले सयुक्त रुपमा व्यानर खोलेर गरायलालाई खुला दिशामुक्त गाविस घोषणा गरेका हुन ।
गाविसमा रहेका एक हजार दुई सय ३५ घरधुरीमा शौचालय निर्माण पछि गराएलाई खुला दिशा मुक्त घोषणा गरिएको गाबिस सचिब यज्ञबहादुर भण्डारीले बताए ।
गरायला खुला दिशामुक्त घोषणासंगै रुकुमका १२ वटा गाविस खुला दिशामुक्त घोषणा भएका छन् । त्यस्तै साता भित्र अन्य केहि गाबिसहरुपनि घोषणा गर्ने तयारीमा रहेको बताईएको छ । रुकुमलाई आगामि जेठ २२ गते खुला दिशा मुक्त घोषणा गर्ने लक्ष राखिएको छ ।

0 comments:
Post a Comment