आहा सञ्चार
रुकुम
जिल्लामा संघिय समाजवादी पार्टी नेपाल र मंगोल नेश्नल अर्गनाइजेशन पार्टी विचमा एकता भएको छ । दुइ पार्टीका केन्द्रीय सदस्यहरुद्धारा निकालिएको प्रेस विज्ञप्ती मर्फत राष्ट्रिय विकल्पको शक्ति वनाउन सहयोग पुग्ने हिसावले एकता भएको जानकारी गराइएका छन ।

विज्ञप्तीमा पहिचान सहितको संघियता र संघियता सहितको संविधान निर्माण गरी सम्पुर्ण जनताको आत्मसम्मान र स्वभिमानलाई सुनिश्चितता गर्न समावेशी र समानुपातिक प्रतिनिधित्व गर्न अगाडी वढिरहेको संघिय समाजवादी पार्टी मात्र क्रियाशिल हुने समेत जानकारी गराइएको छ । संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य टोपवहादुर ओली र मंगोल नेश्नल अर्गनाइजेशनका पुर्व केन्द्रीय सदस्य राजेश पुनमगर द्धारा जारी गरिएको विज्ञप्ती मार्फत मंगोल नेश्नल अर्गनाइजेशन पार्टीको जिल्ला समिति विघटन गरेर कार्यालय वन्द गरिएको घोषणा पनि गरिएको छ ।
0 comments:
Post a Comment