![]() |
पोषण दर्नाल |

कसैले यी कल्पनालाई किताबमा लेखिदियो अनि हामीले यी कल्पनाहरु लाई विश्वास गरिहाल्यौ हामी यस्ता कुराहरुमा अलि छिट्टै विश्वास गर्छौ जुन कुराको सत्यता जान्न सम्भब छैन । यो विश्वास हैन यो त हाम्रो अन्तर मनको चोर हो जुन काममा हामी सफल हुन सकीरहेका हुदैनौ त्यसलाई एस्तो बनाई दिन्छ ।
जसले हाम्रो असफलतालाई ढाकिदिन्छ, ्रस्वर्गमा निवास सबैले गर्न चाहन्छन, विडम्बना स्वर्ग बनाउने तयारी कसैले गर्यो ? कहानीहरु बनाएर के स्वर्ग बनिहाल्छ ? राम्रोे सुन्दर घरमा बस्न रहर छ भने बस्नको लागि राम्रोे घर बनाउनु पर्छ सुन्दर बगैचामा भ्रमण गर्न मन छ भने एउटा सुन्दर बगैचाको निर्माण गर्नु पर्छ सुइमिंग पुल मा स्नान गर्नु छ भने सुइमिंग पुलको निर्माण गर्नु पर्दछ ।

त्यस्तै प्रकार स्वर्गमा बस्नु छ भने स्वर्ग पनि बनाउनु पर्दछ ्र स्वर्ग बनाउने तयारी छैन भने स्वर्गको इच्छा पनि नगरौ केवल मागेर स्वर्ग मिल्ने वाला छैन । फेरी स्वर्ग प्राप्तीको गहिरो इच्छा छ भने इन्तजार के कुरामा यती धेरै उधारोपना किन ? मृत्युलाई नै प्रतिक्षा गर्नु पर्ने फेरी के भरोसा मृत्यु पछि स्वर्ग मिल्छ या मिल्दैन किन ।
न यस इच्छा आजै पुरा नगरिहाल्यौ यो इच्छा पुरा गर्नको लागि स्वर्ग बनाउनु पर्दछ आजै देखि बनाउन सुरु गर्नुपर्दछ । पलभरको ढिलो पनि हुनुहुदैन जे पनि हुन सक्छ आज नै हुन सक्छ भोलिको के भरोसा ? भोलि भोलि भन्दा भन्दै यति जिवन त बितिसक्यो, निश्चित रुपमा मनमा यो सवाल आउछ होला हामीले त यसको बारेमा कहिले पनि सोचेका थिएनौ हामीले त यहि सोची रहिउ कि जिउदै स्वर्ग मिल्दैन, यसका लागि कुनै तयारी गरेनौ हामी त यहि सोचिरहयौ कि स्वर्गको मामला त देहान्त पछिको हो स्वर्ग मिल्यो भने मिल्यो नमिले नर्क त भोग्नु नै पर्ने छ, आखिर स्वर्ग हो के ? यो कस्तो हुन्छ ? सबै भन्दा अनौठो कुरा यो छकी जहाँ हामी जाने अनि बस्ने इच्छा प्रबल छ त्यसको रुपरेखा पनि हामीलाई थाहा छैन । स्वर्ग मात्र एक अनुभूति हो्र जब तपाई समुचे अस्थित्व संग प्रेम गर्न थाल्नुहुन्छ । दुख र सुखको अबस्थामा सामान्य हुन । क्रोध, लालच, अहंकार, बासना, घ्रिणा आदि बेकार कुरा देखि टाढा रहनु पर्छ । हर पल आनन्द अवस्थामा रहनुहोस तपाईका लागी त्यहि नै स्वर्ग हो ।
२) के यो सब सम्भब छ ? सम्भब छ ्र तर धेरै मुस्किल छ यति धेरै मुस्किल छकी असम्भब जस्तो लाग्छ त्येसैले स्वर्गलाई हाम्रो जिबन देखि अलग टाढा लागिएको हो जो मृत्यु पछिको प्राप्ती भनेर वास्तबमै स्वर्ग असम्भब छ । तब सम्म जब सम्म परमात्वको अनुभूति हुदैन स्वर्गमा बस्नु छ भने त्यसको लागी ठुलै तयारीको आवश्यकता पर्छ । सानो तयारीले स्वर्ग मिल्ने छैन, हामी स्वर्गको अनुभूति देखि यति धेरै टाढा गइ सकेका छौ की फेरी यस्लाई नजिक ल्याउन धेरै अभ्यासको जरुरत छ । एक दिन एउटा प्रयास गर्नुहोस बिहान उठ्ने बितिकै आफ्नो परिवार प्रति धेरै राम्रो –राम्रो विचार पैदा गर्नुहोस् पूर्ण रुपमा सकरात्मक हुनुहोस ।
सबै सिकायतहरु लाई भुलिदिनुहोस आज यो निश्चित गर्नुहोस् कि परिवारको साथ आनन्दपुर्बक रहनु छ । उनीहरुको साथ हास्नु ,बोल्नु अनि परिवारमा रमाइलो बातावरणको सृजना गर्नुछ आज उनीहरुको इच्छाहरुको ध्यान राख्नुछ आजको लागि यही मेरो धर्म हो अनि यही मेरो कर्म हो । यो बिचारलाई दिनभर हरपल याद राख्नु होस अनि यसलाई अनुसरण गर्नुहोस । यदि तपाईलाई महसुस हुन्छ भने यहि हो स्वर्ग तब त तपाई यही अभ्यास लाई बढाउदै जानुहोस । यस परिवारको दायरा लाई बढाउदै जानुहोस र अलि अलि जब यस सामु अथित्वको प्रेममा पढ़नुहुनेछ । तब यि सबै क्रियाकलाप तपाइको आदत बन्नेछ र जब प्रेम हाम्रो प्रकृति बनि हाल्ने छ । तब हामी हाम्रो मूल स्वरुपमा आइहाल्छौ त्यसप्र्रचात जिबनमा आनन्द बढ्ने छ कम हुने छैन । केहि मान्छे कहिले काँही महान मानिस बन्छन, आफुले आफैलाई महान आध्यात्मिक व्यक्तित्व सम्झन थाल्छन र दुनियालाई ज्ञान दिन थाल्छन तर आफ्नो परिवारलाई उनीहरुले ठिकसंग सम्हाल्न सकिरहेका हुदैनन् । परिवार संग उनीहरुको कुरा मिल्दैन, यो याद राखनु होला मानिस आध्यात्मिक हुन सबभन्दा ठुलो कुरा यहि हो कि उ आफ्नो परिवारलाई स्वर्ग बनाउन सकिरहेको छ या छैन ।
यही जिन्दगीलाई बुझ्ने सबभन्दा ठुलो तरिका हो सबै ठुला –ठुला कुरा ,सबै तयारीहरु सब ब्यर्थ छ, यदि तपाई यो सिक्नुहुदैन कि दोस्रो व्यक्तिसंग कसरी निर्वाह गर्न सकिन्छ । परिवार देखि अलग भएर आफुले आफुलाई श्रेष्ठताको जामा पहिरिएर दोस्रो व्यक्ति संग बिरोध गर्नु, दोस्रो व्यक्तिको सानो कमजोरीमा पनि उ संग आफ्नो दुरी बढाउनु यो कुनै आध्यात्मिकको निसानी हैन । तपाईले धेरै तयारी गर्दा पनि तपाई आफ्नो परिवारको साथ आनन्द संग रहन सक्नु हुदैन भने तब सझिहाल्नु कि तपाइको तयारीमा कहि न कही कमजोरी भएको छ ।
किनभने जुन व्यक्रिले आफ्नो परिवारलाई स्वर्ग बनाउन सक्दैन त्यो व्यक्तिले यो संसारलाई के स्वर्ग बनाउन सक्ला ? जब कोही आफ्नो परिवारलाई छोडेको व्यक्तिले यो संसारलाई सुन्दर बनाउने कुरा गर्छ तब उसको कुरामा बनावटीपन लाग्न थाल्छ्र तपाइको परिवारमा रहेका सबैले तपाइको सबै खाले कुरा मान्नुहुन्छ त्यस्तो अवस्थामा उनीहरु संग आनन्द साथ निर्वाह गरिलिनु यो कुनै बहादुरीको काम हैन । बहादुरी त यो होकी उनीहरु तपाइको सबै खाले कुरा मान्दैनन, तर पनि तपाई उनीहरुको साथ आनन्दपुर्बक रहनु हुन्छ । मानिस सबभन्दा ठुलो गल्ती यहि गर्छ कि उ सबैलाई आफ्नै सरह देख्छ या सबैलाई आफु जस्तै बनाउन इच्छा राख्छ । जब यस्तो हुन सक्दैन तब उ उनीहरु संग सम्बन्ध खराब हुन्छ ।

३) गरिहाल्छ या यो धारण बनाई हाल्छ कि जीवन कल्याण गर्नु छ भने सबै संग अलग बस्नु पर्छ । यो एउटा पलायनवाद हो उ सोच्छ म बिल्कुल ठिक छु मैले कही पनि गल्ती गरेको छैन । मैले किन आफुले आफुलाई बदल्नु र मैले आफुमा के बदल्नु पर्ने केहि कुरानै छैन । बदल्नु पर्ने त सामान्यलाई जरुरत छ । मैले उसलाई भनिरहेको छु की के के बदल्न जरुरी छ तिमीलाई । फेरी पनि उसले सम्झिदैन, यदि हरेक मानिसले आफ्नो जीवनलाई सुष्मता निगाहले हेर्यौ भने यहि गल्ती धेरै अनि थोरै मात्रामा सबैले गरिरहेको पाउनेछौ । दुनियालाई बदल्न त धेरै मानिस कोशिस गरिरहेका छन् तर आफु बदलिन धेरै कंजुस हुन्छन ।
कहिले काही उनीहरु सोच्छन् अनि निश्चय पनि गर्छन की अब मैले आफुले आफुलाई बदल्नुछ ,तर जागरुकता को अभाबमा उसको निश्चय पुरा हुन सक्दैन । यदि मानिसले यो सोच देखि बाहिर निस्कनु पर्छ की म धेरै मात्रामा ठिकै त छु, र आफु आफैमा बदलाब हुन निश्चय गर्यो भने धेरै कुरा बदल्न योग्य भेटिदै जाने छन् । र यो तरिका जुनदिन हात पर्नेछ उस दिन देखि तपाइको जीवनमा विशेष आनन्द प्रवेश गरि रहनेछ ्र दोस्रो व्यक्तिलाई बदल्नको लागि उसलाई बार–बार नभन्नुहोस यसले दुरी बढाउछ । उनीहरु तपाइको आचरणलाई देखेर स्वयम् महसुस गर्न लाग्ने छन् ्र उनीहरु आफुले आफुलाई बदल्न या नबदुलुन यो सबै तपाइको हातमा छैन । यस कुरामा ज्यादा चिन्ता गर्नुभयो या धेरै बहसमा जानु भयो भने स्थिति खराब हुदै जानेछ । यस कुरालाई भुलेर स्वयम् लाई बदल्नमा पुरै ध्यान लगाउनुहोस, तब धेरै राम्रो हुदै जानेछ । यो काम धेरै साहसिक हो बिशेष गरेर उनीहरुको लागि जो आफुले आफुलाई आध्यात्मिक सम्झन्छन् ।

जो कुनै एक क्षेत्रमा धेरै सफल छन्,उनीहरुको लागि अझज्यादा मुस्किल छ । उनीहरुलाई यो स्वीकार गर्न ज्यादै मुस्किल हुन्छ किनकी उनीहरु सोच्छन कि के अझैनी मैले मलाई बदल्नु पर्ने हो ? उनीहरुको अहम् पन धेरै बाधक बन्छ तर जसले यो कुरालाई स्वीकार गर्नको लागि साहस गर्न सक्छ । उसको परिमाण पनि बढी सुखद हुन्छ र ऊ नै असली स्वर्गको हकदार बन्छ । सबैलाई आफुजस्तै बनाउने इच्छा नै कुविचार हो । किनभने इश्वरले कुनै यस्तो व्यवस्था बनाउनु भएकै छैन उहाँले त सबैलाई अलग अलग तरहले बनाउनु भएको छ र अलग अलग तरहका मानिसहरु संग निर्वाह गर्नुनै सच्चा पुरुषार्थ हो ।
तर यो कुरा कहा लागु हुन्छ जहाँ दोस्रो व्यक्ति पनि तपाई संग रहन इच्छुक हुन्छ, उ पनि तपाइको साथ सुख संग रहन चाहन्छ ्र यदि उही मुलरुप तपाइको साथ रहन नै चाहन्न,उसको खुसी तपाई संग अलग रहनुमा नै छ भने उसलाई उसको खुसीमा जान दिनु अलावा तपाई संग कुनै रास्ता नै हुने छैन । यही हाम्रो कसौटी हो र यो सबै ठीकसंग भैहाल्यो भने बाँकी जगह पनि ठिक भैहाल्नेछ । यो सबै कुरा हुनेछ तब,जब हामी यो कुरामा भरोसा गर्नेछौ कि स्वर्ग हाम्रो आस पासमा मौजुद छ, यदि हामी कहानीमा अनि कल्पनामा बहकि रहेउ भने हाम्रो जीवनको दिसा विपरीत भैहाल्नेछ ,हाम्रो जीवनको
४) केन्द्र विन्दु बदली जनेछ हामी अवान्छनीय कुरामा उल्झी जानेछौ, जो कि हाम्रो साथ प्रत्येक दिन हुदै आइरहेको छ । हामी मृत्युपरान्त स्वर्गको निराधार तयारी धेरै गरिरहेकाछौ, त्यस स्वर्गको नाममा हामीसंग जो कोहीले जे पनि गराउन सक्छ तर जीवनलाई स्वर्गमय बनाउनको निम्ती केहि सोच्न,सम्झन र पुरुषार्थ गर्नको निम्ती समय नै छैन ।
समय र उर्जा त यिनै कर्मकाण्डमा खर्च हुन्छन,सबै भन्दा ठुलोकुरा त मानिस यिनै कर्मकाण्ड गरेर आफ्नो कार्य पुर्ति भएको ठान्दछ ्र जसलाई स्वर्गको अभिलासा जति ज्यादा हुन्छ उ उतिनै ज्यादा कर्मकाण्डमा लिप्त हुन्छ । उ उतिनै इश्वरलाई रिजाउन अनि मनाउनमा लागिरहन्छ र माग पनि बढाउदै जान्छ । उ ठुला–ठुला लाउड स्पिकर लगाउछ र तिनै स्पिकर बाट ठुलो स्वरमा भगवान संग स्वर्गको माग गर्दछ एक्लै आफुले गरेको पुकारले नपुगेर उ किरायाका मानिसहरु बोलाउछ र उनीहरु लाई यो कुराको पैसा दिन्छकी कैयौ दिन सम्म मेरो प्राथना पुकार भगवान संग गरिदिनु,सबै भन्दा ज्यादा प्राथना भगवानको पास मेरो जानु पर्छ यस्तो नहोस कि भगवान व्यस्तताका कारण मेरो प्राथना भुलिजानुहोस । कथा उहाको श्रवणशक्ति कमजोर भएको छकी त्यसैले आवाजमा कुनै किसिमको कमि नरहोस उसलाई यो थाहा छैन कि भगवान त तपाईंको विचार सम्म पनि सुन्न सक्नुहुन्छ यहाँ तक कि उसलाई भगवान प्रति यति भरोसा पनि छैन त्यसैले उ प्राथनाको समय धेरै गवाह मानिसहरु बोलाउछ ।
हेर्नुहोस् भगवान यति धेरै मानिसहरुको सामु यति दिन सम्म यति जोर जोर ले प्राथना गरिरहेको छु मेरो प्राथना नभुल्नुहोला । मेरो सिट स्वर्गको लागि पक्का गरिदिनुहोस, अनि उ आफुले आफुलाई यति धेरै धन्य सम्झन्छ कि अब त मेरो स्वर्ग पक्का भयो । जब मानिस आफ्नो कार्य प्रति यस प्रकार सन्तुष्ट हुन्छ तबत फेरी अरु तर्फ ध्यान दीन आवस्यकता नै समझ्दैन । जबकि वस्तुस्थिति यो छ कि जति ध्यान उ माग्नेमा लगाउछ । त्यसै प्रकार उसको आधा ध्यान स्वर्ग बनाउनमा लगायो भने उसलाई स्वर्ग प्राप्तिको लागि धेरै कुरिरहनु पर्दैन, भगवानलाई हामीले के सम्झि रहेका छौ हामी जे पनि गर्ने अनि उनि संग आफ्नो इच्छा अनुसार माग राख्दैजाने ? भगवान संग पनि हामी चाप्लुसी गर्न चुक्दैनौ । कसले भन्यो यो सबै तरिका ? कसले बनायो यो कहानी कि सम्पूर्ण संसारलाई नर्क बनाइदियो ।
संसार भर यति गुलामी फैलाई दियो कि हामी यो पनि भुलिहाल्यौ कि जीवनलाई स्वर्गमय पनि बनाउन सकिन्छ । अझै पनि जाग्नुहोस, समय खेर नफाल्नुहोस स्वर्ग सामान्य मौजात छ । बस गुम्नामिको पर्दा आखाबाट हटाउनुहोस अब यो सुन्दर जहाँ देखाई दिन्छ तब बाहिरका लाउडस्पिकर बन्द गर्नुहोस अनि तपाइको अन्तरमनमा भित्रै देखि स्वर लहरी सुनाई दिनेछ । ध्यान राख्नु होला यो यात्रा तपाई स्वयमले प्रारम्भ गर्नुछ ।
५) तपाइको जीवनको परिवर्तन देखेर उ पनि अलि–अलि गर्दै बदल्दै जानेछ । तर अरुसंग विद्धोह खडा गर्नुभयो भने त उनीहरु तपाई देखि टाढा हुदै जानेछन । आफुले आफुलाई विशेष मत बनाउनुहोस र विशेष हुनुको अहंकार नपाल्नुहोस ।
स्वर्गमा बस्नुछ भने त्यसको लागी सरल बन्नुहोस्,बचनमा फर्कनुहोस, स्वर्गको सम्बन्ध भौतिकता संग हुदैन । स्वर्गको सम्बन्ध अनुभूतिमा हुन्छ्र अनुभूति लाई स्वर्गमय राख्नका लागि भौतिकताको पनि केहि हात हुन्छ ्र तर भौतिकता मात्र एक सीडी हो मंजिल हैन । यो कुरा सत्य हो कि घरमा खानको लागी रासन छैन ,तर कुरा स्वर्गको गर्छौ ्रयस्तो अवस्थामा स्वर्गको कुरा व्यावहारिक नहुन सक्छ । भौतिक जीवनको महत्व आफ्नो ठाउमा छ र यसलाई इन्कार गर्न सकिदैन्र तर कोहिकोहिले यो सम्झिन्छन कि जति धेरै धनी हुदै जानेछौ आनन्द पनि उतिनै बढ्दै जानेछ । तर यो कुरा पनि सत्य छैन आनन्दको यात्रा एक अलग यात्रा हो ।
यो परमात्वको अनुभूति संग जोडिएको हुन्छ र यस यात्रालाई सत जारी राख्न आवश्यकता हुदैन किनकी यो स्वत ः जारी हुनु पर्दछ । जब आफ्नो आस–पास स्वर्ग बनाउन प्रयास गर्नु हुनेछ तब तपाइलाई केहि बाधा पनि आउनेछन । अरु मानिसहरु बाधा खडा गर्नेछन तब तपाइले अतिरिक्त जिम्बेवारी लिनुपर्ने छ । तपाइले प्रयास गर्नुभयो भने सफलता अवश्य मिल्नेछ्र प्रयास ज्यादा किन गर्नु नपरोस तर यसमा तपाइको नोक्सान केहि हुने छैन अझ तपाइको अनुभव बढ्नेछ । तपाइको आत्मविश्वास बढ्नेछ ्र यस भावनाले कोही व्यक्तिले प्रयास गर्यो भने यस प्रयासले धेरै आनन्दको अनुभूति हुनेछ र अलि अलि गर्दै बाटो आपने आप खुल्दै जानेछन ।
कयौ चोटी मानिस आफुले आफुलाई आध्यात्मिक सम्झने छ, केहि स्पस्टता उसको जीवनमा आउन थाल्छन । आफुले आफुलाई एक आनन्द अवस्थामा महसुस् गर्न थाल्ने छ, तर यस्तो अवस्थामा आएपछि उ यो दुनियाको साथ जिउन असहज हुन थाल्दछ । यतिसम्म पुरुषार्थ गर्नमा सक्षम हुदैन उसमा एक विरत्तताले प्रवेश गर्छ अनि एक भगौडापन उत्पन्न हुन्छ ।

यो अवस्था ठिक होइन जीवनको आदर्श एकान्तपन होइन, यदि तपाइले अध्यात्मलाई ठिक तरिकाले बुझ्नु भएको छ भने तपाइले यो दुनिया संग कहिले पनि मुख मोड्नु हुने छैन । तपाइले त दुनियालाई स्वीकार गर्नुहुनेछ, मानिसहरु तपाइलाई राम्रो लाग्नेछन । तपाई वास्तविकता संग डराउनु हुने छैन अझ आफ्नो सामान्य चित्तमा हरेक स्थितिमा लुकेर बसेको सकरात्मक पक्षलाई देख्न सक्नुहुनेछ । तपाई कर्म गर्न डराउनु हुनेछैन अझ आफ्नो सुकर्मको छायामा आफ्नो आस–पासको माहोललाई अझै राम्रो र सुन्दर बनाउनु हुनेछ ।
यो दुनियालाई त्यस्ता मानिसहरुले ठिक गर्न सक्दैनन् जो आफ्नो गृहस्थी जीवन देखि मुख मोडछन । खुद यस जीवन जिउन साहस राख्दैनन् अनि अरुलाई शिक्षा दिनको लागि अगाडी आउछन । यो दुनियालाई यस्ता मानिसहरुले नै ठिक पार्न सक्छन जो दुनियादारिलाई ठिक संग निभाउन जान्दछन अनि यसको समाधान गर्नको निम्ती साहस राख्दछन । लेखक दर्नाल सल्यान घर भई हाल रोजगारीका सिलसिलामा मलेसियामा छन ।
1 comments:
पोषण दर्नाल जी को "स्वर्ग कहाँ छ" ? लेख राम्रो लाग्यो आजको बास्तविकता.. भौतिकवादीहरुले जितेको यो युग मा हजुरको उत्तम विचार, यो लेखलाई सबैको सामु दिनु पर्छ सबैले पढ्नै पर्ने र मनन् गर्नै पर्ने लेख... हाम्रो प्रत्यक समाज अनि परिवारले सिक्नु पर्ने पाठ ..साचिकै मलाई धेरै राम्रो लाग्यो हजुरको सफलताको लागि हार्दिक शुभकामना छ ...र आहा संचार साप्ताहिक टिम लाई धेरै धन्यवाद यबम शुभकामना छ
नीमकान्त डाँगी
Post a Comment