आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Friday, January 3, 2014

मतदानबाट बाल संजाल गठन

आहा सञ्चार
खोलागाउँ

रुकुमको खोलागाउँ गाउँ बाल संजालको अध्यक्षमा डिल्ली केसी निवार्चित भएका छन । सहमतिय आधारमा संजालको गठन हुन नसकेपछि मतदान प्रक्रियावाट संजाल गठन गरिएको हो । अध्यक्ष पदका प्रतिस्पर्धी भीम बहादुर डांगी र हिरा वुढालाई पछि पार्दै कुल खसेको १८ मत मध्ये ९ मत प्राप्त गरेर केसी अध्यक्ष पदमा निर्वाचित  भएका हुन । १८ सदस्यीय संजालको उपाध्यक्षमा सन्देश देवकोटा, सचिवमा ठकेन्द्र खत्री, सहसचिव पवित्रा राना र कोषाध्यक्षमा जनक राना विजयी भएका छन । प्रत्येक वडावाट २ जनाका दरले १८ जनाले मतदान गरेका थिए । १७ गते वोलाइएको भेलामा सहमति नजुटेपछि मतदान प्रक्रियावाट गाउँ वाल संजाल गठन गरिएको हो ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |