गोपाल रेग्मी
चौरजहारी
जिल्लाको पश्चिमी ब्यापारिक क्षेत्र चौरजहारीमा चोरीका घटनाहरु बढेको स्थानीयले बताएका छन । पहिले पनि चोरीका हुने गरेको भएपनि पछिल्लो ३ दिनमा २ वटा पसलमा चोरी भएको हो । आज मात्र एउटा मोवाईल पसलमा चोरी भएको ईलेक्ट्रोनिक पसलका सञ्चालक नरबहादुर बस्नेतले जानकारी दिनुभयो । जसबाट काउन्टरमा राखिएको नगद ५७ हजार सगै २ लाख २५ हजार वारावरको ईलेक्टोनिक सामान चोरी भएको छ । त्यस क्षेत्रका स्याउली वजार नाखिरा, नयाँवजार पुरानो वजारमा चोरीका घटनाहरु वढेका हुन । २ दिन अघि रुकुम उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीका अध्यक्ष तेजबहादुर विष्टको डोल्पा ढुवानीको लागी सिलवन्दी गरीएको खाद्य तथा किराना सामान चोरीभएको थियो । पटकपटक यसरी चोरीका घटनाहरु घटिरहदा स्थानीय प्रशासनले चासो नदेखाएको संघका अध्यक्ष तेजबहादुर बिष्टले बताउनुभयो ।

0 comments:
Post a Comment