विजय राई
धनकुटा
धनकुटामा बिहिबार छड्के अनुगमन गरी १९ वटा प्लाष्टिकको झोला खोसी कारवाही गरेको छ । धनकुटा नगरपालिका प्लाष्टिक नियन्त्रण समितिले धनकुटा र हिलेको हटियामा गरिएको अनुगमनको क्रममा प्लाष्टिकको झोलामा सामान बोकेर हिड्दै गरेको अवस्थामा १९ वटा प्लाष्टिकको झोला खोसी कारवाही गरिएको अभियानका संयोजक विजय सन्तोषी राईले वताए । ग्रामिण क्षेत्र र वाहिरी जिल्लाबाट हटियामा सामान खरिद गर्न आएको सर्वसाधारणहरुले प्लाष्टिकको झोलामा सामान बोकेर ल्याउन गरेकोले गाउँ गाउमा र छिमेकी जिल्लाहरुमा समेत प्लाष्टिक झोला नियन्त्रण अभियान संचालन गर्न आवश्यक देखिएको संयोजक विजय सन्तोषी राईले जानकारी दिए । अनुगममनमा प्लाष्टिक झोला नियन्त्रण समिति,उद्योग बाणिज्य संघ,नगर रक्षक र संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

0 comments:
Post a Comment