सिटि पोख्रेल
प्युठान
दोस्रो संबिधान सभा निर्बाचन २०७० को चुनाव हुन केहि दिन मात्रै बाँकि रहदा प्युठान संगै राप्तीका सर्बसाधरण चुनावी शिक्षा बाट बञ्चीत भएका छन् । गाँउ घरमा रहने सर्बसाधरण लाई चुनावमा भोट कसरि हाल्ने, भोट सदर कसरि गर्ने र बदर कसरि हुन्छ जस्ता ज्ञानको अभाब भएको र सम्बन्धीत पक्षले त्यसतर्फ ध्यान दिन नसकेको सर्बसाधारणले गुनासो गरेका छन् । मानब अधिकार क्षेत्रिय कार्यालय नेपालगञ्जले प्युठान संगै राप्तीको चुनावी शिक्षा तथा चुनावि आचार संहिता र चुनाव संगै चुनाबमा मानब अधिकारको अबस्थाको बारेमा अनुगमन गर्दा सबै पक्षको कमजोरि पन देखिएको क्षेत्रिय कार्यालयले जनाएको छ । नेपाल सरकारले खटाएका चुनावि स्वयमस्वेवक तथा कर्मचारी हरुले सर्बसाधरण लाई चुनावि शिक्षाको बिषयमा जानकारी नदिई आफनो आस्थाको दलको चुनाब चिन्हमा भोट हाल्न आग्रह गर्ने गरेको समेत फेला परेको मानब अधिकार आयोग क्षेत्रिय संयोजक मुरारि खरेलले बताए । राप्तीको प्युठान, रोल्पा, रुकुम, दाङ र सल्यान चुनाबी सुरक्षाले अतिसंबेदन सिल क्षेत्र भएको भन्दै आयोगले निश्पक्ष चुनाब गर्नका लागि सबै सजक हुने पर्नेमा जोड दिएको छ । राप्तीमा चुनाबि शिक्षाको लागि खटिएका कर्मचारि हरुले आचार संहिता बिपरित गई पार्टिको चुनाबि चिन्हमा भोट हाल्नका लागि आग्रह गर्ने गरेको पाइएको छ । मुख्य निर्बाचन अधिकृतको कार्यालय तथा निर्बाचन कार्यालयले जिल्लाका बिभिन्न क्षेत्रमा चुनावि शिक्षालाई प्रभाबकारि बनाएको दाबि गरेपनि गाँउमा भने त्यसको बिपरित भएको देखिएको छ ।

0 comments:
Post a Comment