आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Thursday, October 31, 2013

वैद्यका कार्यकर्ता नै एकीकृत माओवादीको प्रचारमा

हेमन्त के सी
जाजरकोट

बैद्य नेतृत्वको नेकपा माओवादीका केही नेता तथा कार्यकताहरु कहि बहिष्कारमा छन भने केही एकीकृत माओवादीका नेता तथा क्षेत्र १ जाजरकोटका उम्मेदवार शक्ती बहादुर बस्नेतको प्रचारमा लागेका छन । बैद्य माओवादीका बुद्धीजिवी संगठनका  केन्द्रिय सदस्य रण वहादुर कार्की, नागरिक अगुवा राजेन्द्र विक्रम शाह लगाएतका दर्जन बढी कार्यक्रताहरु जाजरकोट क्षेत्र १ का उम्मेदवार तथा एकिकृत माओवादी नेत्ता शक्ती वहादुर वस्नेतको प्रचारप्रसारमा लागेका हुन । उनीहरुले पाटीको निति विपरित शक्ती वस्नेतको प्रचारप्रसारमा लागेको आफै वुद्धीजिवी संगठनका कार्की बताउछन । आफ्नो पाटीले वहिष्कार भनेपनि जाजरकोट वाट शक्ती वस्नेतको हार भएमा जाजरकोटी जनताहरुले ठुलो क्षती हुने भन्दै आफुहरु प्रचारप्रसारमा लागेको कार्की वताउछन ।  प्रचारप्रसारमा लाग्ने कार्यक्रातहरु सवै सदरमुकामवासी नै रहेका छन ।  क्षेत्र २ का माओवादी उम्मेदवार भक्त वहादुर शाह लाई भने वैद्य माओवादीले नसघाउने उनीहरुले वताएका छन ।

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |