सञ्जोक क्षेत्री
पिपल
जिल्लाको जनकल्याण उच्च मावि पिपलमा विद्यार्थीहरुले तरकारी खेती शुरु गरेका छन् । विद्यालयमा गठन भएको मावि स्तरिय जनजागरण युवा क्लवको अगुवाईमा विद्यालयमा तरकारी खेतीको शुरुवात गरिएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको आयोजनामा संचालित जिविको पार्जनका लागी पोषण परियोना अन्तरगत गठन भएको क्लवका सदस्यहरुले विद्यालयको परिसरमा विभिन्न प्रकारका तरकारीका विरुवा लगाएका छन् । क्लवले विद्यालयमा करेशावारी निर्माण गरेर काउली, आलु, मुला, रायो, आलु लगायत बेमौसमी तरकारी खेती शुरु गरेकोे जानकारी दिए । क्लवका अध्यक्ष अविरल गुरुङ्गको नेतृत्वमा विद्यार्थीहरुले उक्त कार्यमा सक्रिय सहभागिता जनाएका थिए । बिद्यालय स्तरमा तरकारी खेतीको प्रदर्शन गरी विद्यार्थीहरुमा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले तरकारी खेतीको शुरुवात गरिएको रुकुमेली समाज विकास केन्द्रका समाजिक परिचालक विनिता केसीले जानकारी दिईन ।

0 comments:
Post a Comment