आजको मिति

welcome

<<<हामीले यसअघि ब्लग मार्फत सञ्चालन गर्दै आईरहेको अनलाईन बिकशित गरि हाल www.aahasanchar.com मार्फत सञ्चालन भैरहेको हुँदा अनलाईन लगअन गरि हामीसंग रहनुहोला । >>>

Sunday, April 21, 2013

पटक पटक खाद्यान्न अभाबको प्रचार

आहा सञ्चार
रुकुम
रुकुममा खाद्यान्न संकट, अभाब तथा असुरक्षा भएको खबर अनौठो होईन । पटक पटक यस्तै प्रकृतिका समाचारहरु बाहिर आउने गरेका छन । समाचारको स्रोत बन्छ जिल्ला खाद्य सुरक्षा संजालको बैठक निर्णय । पुनः रुकुमका उत्तरपुर्बि १२ गाबिसहरु खाद्य असुरक्षामा परेका छन । केहि दिन अघि बसेको जिल्ला खाद्य सुरक्षा संजालको बैठकले यस्तो निर्णय गरेको हो । केहिले पटक पटक गरिने यस्ता निर्णयमा समेत आसंका ब्यक्त गरेको कारोबार राष्ट्रिय आर्थिक दैनिकले आफ्नो प्रथम पृष्ठमा फोटो सहित समाचार छापेको छ । थप समाचार पढ्न तलको लिंकमा क्लिीक गर्नुहोला । http://karobardaily.com/news/2013/04/%E0%A4%96%E0%A4%BE%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A8-%E0%A4%85%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%9A%E0%A4%BE%E0%A4%B0

0 comments:

Post a Comment

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More

 
ईमेल-aahasanchar.weekly@gmail.com | |